Appointment:+977-1-4566178
Emergency:+977-9802076226
काठमाडौं बालुवाटारकी रमा राई नवजात शिशुहरुको सघन उपचार कक्षबाट डिस्चार्ज भएको आफ्नो शिशुलाई काखमा लिँएर घर जान पाएकोमा अत्यन्त खुशी हुनुहुन्छ। अन्य अस्पतालबाट रेफर भइ आएको नवजात शिशुको राम्रो उपचार गरिदिएकोमा रमाले
अस्पतालका चिकित्सक नर्सिङ स्टाफ र कर्मचारीहरुलाई धन्यवाद दिनुभएको छ।