हाम्रो बारेमा
ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. १९९० मा स्थापना भर्ई २००० मा सदन उपचार केन्द्र (ICU) सेवा शशुरुवात गरिएको हो । हामीले सधन उपचार केन्द्रमा सबै प्रकारका विरामीलाई सेवा दिदै आएका छौं ।
विशेषज्ञ चिकित्सकहरुः
- डा. प्रमेश सुन्दर श्रेष्ठ, (डीम, क्रिटिकल केयर मेडिसिन) इन्टेनसिभेष्ट, ॐ हस्पिटल
- डा. बिपिन कार्की (एम. डि. एनेस्थेसिओलोजी), ॐ हस्पिटल
२४ सै घण्टा आई.सि.यू. भित्र विशेषज्ञ चिकित्सकहरु (MD Anesthesiology)उपलब्ध भएको
अन्य स्वास्थ्यकर्मीहरु :
- ICU ट्रेनिङ्ग प्राप्त गरिसकेका नर्सिङ्ग स्टाफ
- फिजियोथेरापीस्ट
- डाइटिसियन
- रेडियोग्राफर
हाम्रा सेवाहरुः
- २४ सै घण्टा दक्ष विशेषज्ञ Intensivisit को प्रत्यक्ष निगरानीमा उपचार गरिने ।
- तालिम प्राप्त एमडी डाक्टर र मेडिकल अफिसर २४ सै घण्टा ICU भित्र रहने
- 1:1 ICU मा तालिम प्राप्त रजिष्टर्ड नसिङ्ग सेवा
- १७ सैयाको सघन उपचार कक्ष साथै Isolation Rooms
- Hemodialysis, SLED dialysis & Bronchoscopy
- Procedures under ultrasonographic guidance
- Prone Ventilation
- End-of-Life care and Pain Management
- Protocolized सघन उपचार गरिने
- अत्याधुनिक Monitors, Pumps, ABG, Portable X-Ray, Ventilators, BiPaP Machine and Electronic Beds.
- दक्ष डाक्टर तथा नर्सको निगरानीमा आई. सि. यु. मा विरामी ल्याउँने ÷सार्ने व्यवस्था (Proper Patient transfer protocols, accompanied by trained doctor & nurses.)
- विरामीको आफन्तसँग राम्ररी परामर्श तथा छलफल (Proper counseling- where your opinion counts)
- २४ सै घण्टा फिजियोथेरापीष्ट तथा डाइटिसियनको सेवा (Full time dedicated physiotherapist & Dietician inside ICU.)
- विभिन्न विभाग बिच राम्रो सम्बन्ध तथा सहकार्यताको भावना (Professionals harmony among different departments) Care from emergency department to wards
- विरामीको कुरुवालाई कुर्ने र छलफल गर्ने भिन्दै ठाउँ (Proper patients relatives waiting areas & Private counseling room)
- ल्यावको रिर्पोटहरु तुरुन्तै आई.सि.यू.मा आउँने व्यवस्था (Real time laboratory e-reporting)
- एम्बुलेन्स सेवा (Ambulance services)
विरामीको अनुभव
हेम बहादुर सुस्लिङ (विरामी)
मेरो नाम हेम बहादुर सुस्लिङ हो म ॐ अस्पतालको ICU मा भर्ना भई निको भएर अहिले घर फर्किसकेको छु । मलाई अस्पतालको ICU वाताबरण साह्रै राम्रो लाग्यो ।ICU को सिस्टरहरु धेरै नै सहयोगी हुनु हुन्थ्यो । म प्रति व्यहार पनि साह्रै राम्रो थियो । म ICU मा भएको बेला मेरो बुबा आमा दाई धेरै नै डराउनु भएको थियो । तर ICU मा ४ दिन बसेपछि मलाई वार्डमा राखे । त्यसको २ दिन पछि म निको भएर घर आएँ । म डाक्टरसाहावहरु, सिस्टर, आया र सम्पूर्ण अस्पतालको कर्मचरीमा धन्यवाद भन्न चाहन्छु ।
सुर्वण राज पाण्डे (विरामी मन्दिरा अधिकारी को श्रीमान)
मेरी श्रीमती मन्दिरा लाई ॐ अस्पतालको ICU मा ३ दिन राखे । हामी बच्चा जन्माउन अस्पताल पुगेको बेला केही Infection को कारणले गर्दा मेरी श्रीमती लाई तुरुन्त ICU सारियो । डाक्टर साहावको यो सल्लाह र उपचारले नै गर्दा आज मेरी श्रीमती र मेरा जुम्मल्याहा बच्चाहरु राम्रो छन् । असार ७ गते ICU मा मन्दिराको अवस्था साहै नै चिन्ताजनक रहेको थियो तर एकदमै राम्रो डाक्टरहरुले उसलाई हेरेकोमा म आफूलाई भाग्यशाली ठान्दछु । उनको स्वास्थ बिगे्रपछि उनलाई Intubate गरी भेन्टीलेटरमा राखियो । डाक्टरहरुको राम्रो उपचार र कठिन प्रयास पछि केही दिनमा मन्दिरालाई भेन्टिलेटरबाट निकाली स्वास्थ्यमा अझै सुधार भएपछि उनलाई वार्डमा सारियो । मलाई ICU को डाक्टर र सिस्टरहरुको व्यवहार साथै उपचार गर्ने तरिका एकदम राम्रो लाग्यो । मैले अस्पतालको औषधी पसलबाट पनि पुर्ण सहयोग पाए । मन्दिरालाई राती काम गर्ने सिस्टरहरु साह्रै मेहनती र मिलनसार लाग्यो । हामी सम्पूर्ण परिवार ॐ अस्पताल प्रति धन्यवाद ज्ञापन गर्न चाहन्छौँ ।