ॐ अस्पतालमा उपचार गराउँदाको रमा राईको अनुभव जस्ताको तस्तै …

काठमाडौं बालुवाटारकी रमा राई नवजात शिशुहरुको सघन उपचार कक्षबाट डिस्चार्ज भएको आफ्नो शिशुलाई काखमा लिँएर घर जान पाएकोमा अत्यन्त खुशी हुनुहुन्छ। अन्य अस्पतालबाट रेफर भइ आएको नवजात शिशुको राम्रो उपचार गरिदिएकोमा रमालेअस्पतालका चिकित्सक नर्सिङ स्टाफ र कर्मचारीहरुलाई धन्यवाद दिनुभएको छ।#NeonatalCare #NeonatalCareUnit #NICU #OmHospitalAndResearchCentre #WeCareForYou

Posted by Om Hospital & Research Center Pvt. Ltd on Wednesday, October 16, 2019

काठमाडौं बालुवाटारकी रमा राई नवजात शिशुहरुको सघन उपचार कक्षबाट डिस्चार्ज भएको आफ्नो शिशुलाई काखमा लिँएर घर जान पाएकोमा अत्यन्त खुशी हुनुहुन्छ। अन्य अस्पतालबाट रेफर भइ आएको नवजात शिशुको राम्रो उपचार गरिदिएकोमा रमाले
अस्पतालका चिकित्सक नर्सिङ स्टाफ र कर्मचारीहरुलाई धन्यवाद दिनुभएको छ।