दुरबिनको सहायताले पेटमा प्वाल बनाएर गरिने सर्जरीलाई ल्याप्रोस्कोपी भनिन्छ । यो अप्रेशनमा चिकित्सकले बिरामीको पेट प्वाल पारेर दुरबिन र क्यामेरा फिट गर्छन । सो क्यामेरालाई स्क्रिनमा रिले गरिन्छ र स्क्रिनमा हेरेरै अप्रेशन गर्छन । यस्तो बेला पेटमा ५ देखि १० मिलिमिटरको प्वाल पारिने स्त्री रोग विशेषज्ञ डा. जागेश्वर गौतमको भनाइ छ । यो अप्रेशन प्रविधिका फाइदा र बेफाइदा बारे डा. गौतमको केही सुझाव यस्तो छ ।

सबै फिजियोथेरापी क्लिनीक अधिकारप्राप्त नहुन सक्छन
https://www.hamrodoctornews.com/detai…

For more health news, tips and videos Please visit:
https://www..hamrodoctornews.com

For online magazine Please visit:
https://www.hamrodoctor.com/magazine

For more health news, tips and videos Please visit:
https://news.hamrodoctor.com

Om Hospital

https://www.youtube.com/watch?v=puqGwbuhkVk