श्रीमानको उपचारका लागि पटक पटक ॐ अस्पताल आउनुहुने बिमला भजुको अस्पताल अनुभव….

भक्तपुर सुकुलढोकाकी बिमला भजु उहाँको श्रीमान रमेश भजुको उपचारका लागि समय समयमा ॐ अस्पताल आइरहनुहुन्छ । उहाँको अस्पताल अनुभव हामीले जस्ताको तस्तै यहाँहरु समक्ष प्रस्तुत गरेका छौं ।#PatientAndVisitorsVoice #OMHRC #WeCareForYou

Posted by Om Hospital & Research Center Pvt. Ltd on Thursday, October 17, 2019