कस्ता बिरामीलाई #अक्सिजन दिनुपर्ने हुन्छ ?अक्सिजन दिंदा के कस्ता कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ ?ओम अस्पातलमा कार्यरत छाती तथा स्वासप्रस्वास बिशेषज्ञ डा.दीपा कुमारी श्रेष्ठ हामीलाई जनकारी दिदै हुनुहुन्छ । डा. श्रेष्ठले भारतकाे Postgraduate Institute of Medical Education and Research Chandigarh बाट Pulmonology मा Doctor of Medicine (DM) गर्नुभएकाे छ ।#Pulmonologyatomhospital#OMHRC#WeCareForYou https://www.facebook.com/130404730335628/videos/2825005634412545