के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।

यस पटक हामी तपाईलाइ निद्रा विकार के हो ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।

निद्रा विकार के हो ? निद्रामा हिड्ने, घुर्ने लगायतका निद्रा सम्बन्धि समस्याबाट यसरी मुक्ति पाउनुहोस् … भन्ने विषयमा, ववरिष्ठ छातिरोग बिशेषज्ञ बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।

आशा छ तपाईलाइ मन पर्ने नै छ ।

डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।

doctorsaathi3@gmail.com Kathmandu, Nepal

डा. सुबोध सागर ढकाल

वरिष्ठ छातिरोग बिशेषज्ञ

काठमाडौँ मेडिकल कलेज

Dr. Subodh Sagar Dhakal
Senior Chest Disease Specialist

https://www.youtube.com/watch?v=9hHs5wzeRh4&t=66s