के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।
यस पटक हामी तपाईलाइ निद्रा विकार के हो ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
निद्रा विकार के हो ? निद्रामा हिड्ने, घुर्ने लगायतका निद्रा सम्बन्धि समस्याबाट यसरी मुक्ति पाउनुहोस् … भन्ने विषयमा, ववरिष्ठ छातिरोग बिशेषज्ञ बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
आशा छ तपाईलाइ मन पर्ने नै छ ।
डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
doctorsaathi3@gmail.com Kathmandu, Nepal
डा. सुबोध सागर ढकाल
वरिष्ठ छातिरोग बिशेषज्ञ
काठमाडौँ मेडिकल कलेज
Dr. Subodh Sagar Dhakal
Senior Chest Disease Specialist
https://www.youtube.com/watch?v=9hHs5wzeRh4&t=66s