हाम्रो अफिसियल फेसबुक पेजमा पोष्ट गरिएका सचेतनामूलक भिडियोहरु अत्यधिक मन पराइ दिनुभएकोमा ॐ अस्पताल परिवार यहाँहरुप्रति हार्दिक आभार ब्यक्त गर्दछ । यहाँहरुको अनुरोधमा हाम्रो इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल बिभागका सिस्टरहरुले यो क्लोरिन झोल तयार गर्ने बिधिबारे तयार पार्नुभएको भिडियो यहाँ प्रस्तुत गरेका छौं । याद गर्नुपर्ने कुरा के छ भने, क्लोरिन चक्कीको मात्रा उत्पादक कम्पनी अनुसार फरक फरक हुने भएकाले चक्कीको डब्बामा भएको लेवल वा म्यानुअल निर्देशन राम्ररी हेरेर मात्र तयार गर्नु अपरिहार्य छ ।

क्लोरिन झोल तयार पार्ने बिधि / इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल बिभाग,ॐ अस्पताल

हाम्रो अफिसियल फेसबुक पेजमा पोष्ट गरिएका सचेतनामूलक भिडियोहरु अत्यधिक मन पराइ दिनुभएकोमा ॐ अस्पताल परिवार यहाँहरुप्रति हार्दिक आभार ब्यक्त गर्दछ । यहाँहरुको अनुरोधमा हाम्रो इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल बिभागका सिस्टरहरुले यो क्लोरिन झोल तयार गर्ने बिधिबारे तयार पार्नुभएको भिडियो यहाँ प्रस्तुत गरेका छौं । याद गर्नुपर्ने कुरा के छ भने, क्लोरिन चक्कीको मात्रा उत्पादक कम्पनी अनुसार फरक फरक हुने भएकाले चक्कीको डब्बामा भएको लेवल वा म्यानुअल निर्देशन राम्ररी हेरेर मात्र तयार गर्नु अपरिहार्य छ ।#ChlorineDisinfectant#InfectionPrevention#InfectionControl#Disinfection #PPE#SaveTheEarth#OMHRC#WeCareForYou

Posted by Om Hospital & Research Center Pvt. Ltd on Tuesday, April 28, 2020