कोभिड-१९ को महामारी अर्थात कोरोना भाइरसको संक्रमणले बिश्व आक्रान्त भइरहेका बेला स्वास्थ्यकर्मीहरु माझ चर्चामा रहेको पिपिई अर्थात उपचारकले संक्रमणबाट आफ्नो सुरक्षाकालागि प्रयोग गर्ने समानहरु प्रयोग गर्ने सहि तरिका केहो ? डिस्पोज कसरी गर्ने लगायतका बिषयमा काठमाडौंको चावहिलमा रहेको यस ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल बिभागका इन्फेक्सन कन्ट्रोल नर्सहरुले गर्नुभएको अनुशिक्षणको भिडियो रेकर्ड ।

यो भिडियो तयारगर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने नर्सिङ सुपरभाजर शुष्मा शाक्य, इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल बिभागकी इन्चार्ज इच्छा थापा मगर, इन्फेकसन कन्ट्रोल नर्सहरु सगुन काफ्ले र निलम देबकोटासँगै ॐ हस्पिटलको सघन उपचार बिभागका समपूर्ण सदस्यहरुलाई धेरै धेरै धन्यवाद !!!

https://www.facebook.com/omhrc/videos/219030502681301/