ॐ अस्पतालका बाथरोग बिशेषज्ञ – डिएम डा. साकेत झासँगको कुराकानीअल इण्डिया इन्सटिच्युट अफ मेडिसिन एम्स नयाँदिल्लीबाट इन्टरनल मेडिसिनमा एमडी तथा पोष्ट ग्याजुएट इन्सटिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च, 'पिजिआइएमइआर' चण्डिगढ भारतबाट क्लिनिकल र्युमाटोलोजिमा डिएम गर्नुभएका बाथरोग बिशेषज्ञ डा. साकेत झासँगको aveneus@health मा प्रसारण भएको अन्तर्वार्ता यहाँहरुकालागि ।डा.साकेत झासँग शनिवार बाहेक हरेकदिन बिहान ८ः३० बजेदेखी ९ः३० बजेसम्म र बेलुका ३ः३० बजेदेखी साँझ ५ः०० बजेसम्म ॐ अस्पतालमा परामर्श गर्न सकिनेछ ।#omhospitalandresearchcentre #wecareforyou #drsaketjha #thebestdoctorforrheumaticillness #besthospital #aveneustv #aveneusathealth
Posted by Om Hospital & Research Center Pvt. Ltd on Monday, December 16, 2019
अल इण्डिया इन्सटिच्युट अफ मेडिसिन एम्स नयाँदिल्लीबाट इन्टरनल मेडिसिनमा एमडी तथा पोष्ट ग्याजुएट इन्सटिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च, ‘पिजिआइएमइआर’ चण्डिगढ भारतबाट क्लिनिकल र्युमाटोलोजिमा डिएम गर्नुभएका बाथरोग बिशेषज्ञ डा. साकेत झासँगको aveneus@health मा प्रसारण भएको अन्तर्वार्ता यहाँहरुकालागि ।